दुर्इ दिने CADRE Refresher तालिम सम्पन्न - Nepal Red Cross Society

Latest

Monday, April 9, 2018

दुर्इ दिने CADRE Refresher तालिम सम्पन्न

नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखा र अमेरिकन रेडक्रसको समन्वयमा आयोजना गरिएको २ दिने CADRE Refresher तालिम आज सम्पन्न भएको छ । जिल्ला शाखाका सभापति श्री सीताराम कोइरालाज्यूको अध्यक्षतामा सम्पन्न गरिएको उक्त तालिमको समापन समारोहमा शाखाका उप-सभापति श्री नारायण प्रसाद तिमल्सिना ज्यू, मन्त्री श्री कृष्ण कुमार श्रेष्ठ ज्यू, कोषाध्यक्ष श्री दुर्लभ कुमार तामाङ ज्यू, सदस्य श्री नारायण कुमार श्रेष्ठ ज्यू लगायतको उपस्थिति रहेको थियो । उक्त तालिममा तालिम संयोजकको भूमिका निर्वाह गर्नुहुने श्री सरोज अधिकारी, प्रशिक्षक श्री रवि लामिछाने, श्री सुजन बि.क., श्री शर्मिला बि.क. र श्री यम प्रसाद कोइराला रहनुभएको थियो ।

No comments:

Post a Comment