Fruits distributed on World Red Cross Day - Nepal Red Cross Society

Latest

Monday, May 7, 2018

Fruits distributed on World Red Cross Day

मे ८, २०१८
धादिङबेसी
"सबै ठाउँमा, सबैका लागि” भन्ने नाराका साथ नेपाल रेडक्रस साेसाइटी धादिङ जिल्ला शाखाले  विश्व रेडक्रस दिवस धादिङ जिल्ला अस्पतालका बिरामीहरूलार्इ फलफुल वितरण गरी मनाइयाे । उक्त कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपमेयर श्री मनराज भण्डारी शैलेश काे प्रमुख अातिथ्यता  थियाे । यसवर्षको विश्वव्यापी संकेत मुस्कान smile रहेको छ।




Tuesday
,
May 8
World Red Cross and Red Crescent Day 2018

No comments:

Post a Comment